लन्डन । यहि नोभेम्बर २४ तारिख २०१५ देखि सम्पूर्ण हस्तलिखित पासपोर्टहरुलाई मान्यता नदिइने अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको प्रावधान भएको हुँदा यन्त्र बाचक राहदानी ( Machine Readable Passport) बनाउन बाँकी हुनुभएका सम्पूर्ण नेपालीहरुलाई दूतावासले एक सूचना जारी गरि नोभेम्बर १५ भित्रा नै आवेदन दिनको लागि अनुरोध गरेकोछ । विस्तृत जानकारीको लागि तल क्लिक गरेर सुन्नुहोला ।