पत्रकारहरूको पेसागत निष्ठा, साहस र समाजप्रतिको उत्तरदायित्वलाई सम्मान गर्दै तयार पारिएको यो गीत सत्य, न्याय र जनहितका लागि समर्पित सम्पूर्ण सञ्चारकर्मीहरूप्रति समर्पित छ।
✍️ शब्द सिर्जना: नरेन्द्र बस्नेत (वरिष्ठ उपाध्यक्ष,
नेपाल पत्रकार महासंघ यूके शाखा)
🎙️ स्वर: कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि मार्फत


