लन्डन, सन् १९९२ जनवरी २३ तारिखमा लण्डन स्टुडियोबाट समाचार वाचन गरेर बीबीसी यात्रा आरम्भ गरेका सुमन खरेलले यहीं अक्टुबर ३० बाट अवकाश लिएकाछन। सोहि अवसरमा खरेलप्रति समर्पित यो कार्यक्रम गोर्खा रेडियोको प्रस्तुति अवश्य सुन्नुहोला ।
बीबीसी नेपालि सेवाबाट सुमन खरेलको बिदाइ
बीबीसी नेपालि सेवाबाट सुमन खरेलको बिदाइ
तपाईको प्रतिक्रिया






