जुनी जुनी हर जुनी तिमि मेरै बन…

काँडा पन्छाई बाटो भरि फूलै फूल  छरिदिने

उदास यो मनमा  खुसि नै खुसि भरिदिने

यो जुनीमा सक्दिन म तिम्रो तिम्रो हुन

जुनी जुनी हर जुनी तिमि मेरै बन…..

लन्डन, बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको जुनी जुनी बोलको यस गीतमा सुमधुर स्वरकी धनी अन्जु पन्तको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेको छ भने यस  गीतमा  शब्द रहेकोछ नृपेश उप्रेतीको ।  यस गीतमा   दर्शकहरुले अन्जु पन्तलाई पनि भीडीयोमा देख्न पाउने भएकाछन किनकी उनि स्वयमले पनि मोडलको भूमिका निभाएकीछन्  ।  यस गीतको मोडलको भूमिकामा बिदुर अधिकारी  र सारा रहेकाछन । केके मुभीज प्रोडक्सन मार्फत कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा  उक्त गीतकलाइ  बेलायतमा नै  छायांकन गरिएको हो । गीतकार नृपेश उप्रेतीको यस अघिको खुशी नामक एल्बममा  गाएक प्रमोद खरेल र शिव परियारको आवाज रहेको आफ्नै जिन्दगि  आफैलाई भारी भारी भाकोछ बोलको गजलले पनि निकै चर्चा बटुलेको  थियो ।  भीडीयो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित