नेपालको पहिलो महिला राष्ट्रपतिमा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी निर्वाचित भएकीछन । आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीको पक्ष्यमा ४ सय २७ मत खसेकोछ । त्यस्तैगरी नेपाली कांग्रेसका उमेद्वार कुलबहादुर गुरुंगको पक्ष्यमा २ सय १४ मत खसेकोछ । आजको मतदानमा जम्मा ५ सय ४९ मत खसेको थियो । विस्तृत जानकारीको लागि तलको लिंकमा जानुहोला |