गुरूङकाे निधनप्रति पत्रकार महासंघ यूकेद्वारा श्रद्दान्जली व्यक्त

12065896_10153721185289282_4456941730949919421_nनेपाल पत्रकार महासंघ युके शाखाले एभरेष्ट टाइम्स साप्ताहिककाे अनलाइन संस्करण एभरेष्ट टाइम्स डटनेटमा कार्यरत पत्रकार हरिमान गुरूङकाे असामयिक निधनले अाफू स्तब्ध भएकाे जनाएकाे छ । शाखाका तर्फबाट महासचिव श्याम लुइँटेलले अाज एक शाेक बक्तब्य जारी गर्दै अत्यन्त मिलनसार, मृदुभाषी र बहुप्रतिभाका धनी गुरुङको निधनबाट एभरेष्ट टाइम्स परिवार तथा युकेको नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताएका छन् । वक्तब्यमा शोकको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएकाे छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित