बडादशैं तथा दिपावलीको शुभकामना!

आदरणीय दाजुभाइ तथा दिदीबहिनीज्यूहरू,

नेपाल र विश्वभर छरिएका सम्पूर्ण क्षेत्री समाज परिवारका सदस्यहरू साथै सम्पूर्ण नेपाली महानुभावहरूमा यस शुभ पर्वले नयाँ ऊर्जा,आत्मीयता र अमूल्य आशीर्वाद भरिदियोस् भन्ने हार्दिक कामना गर्दछु।

माया, एकता र सद्भावका सेतु बाँध्ने यस पर्वले हामी सबैलाई अझ नजिक ल्याओस्। परिवार, समाज र मातृभूमिप्रतिको कर्तव्यभाव जागृत गरी सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको प्रकाश फैलाओस्।

हाम्रो प्रिय मातृभूमि नेपालसहित सम्पूर्ण विश्वमा शान्ति, सौहार्द र सहअस्तित्वका दीप प्रज्वलित रहून्, यही नै मेरो हृदयदेखि उम्किएको शुभेच्छा छ।

सदैव तपाईँहरूको साथ,
क्याप्टेन टेक जी.सी.
अध्यक्ष, क्षेत्री समाज बेलायत

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित