बेलायतमा फोटोपत्रकार बेपत्ता

लन्डन, नेपालको पोखरामा घर भइ हाल बेलायतको अल्डरसटमा बस्दै आएका फोटो पत्रकार हरिमान गुरुङ गत शनिवार रातिदेखि वेपत्ता भएकाछन  । उनि बेलायतबाट प्रकाशित एभेरेष्ट टाइम्समा विगत ३ बर्षदेखी फोटोपत्रकारको रुपमा काम गर्दै आएका थिए  । गत शनिवारका दिन अल्डरसटको एम्पाएर हाउसमा नेपाली कथानक चलचित्र वडा नम्बर ६ हेर्न आएका गुरुङ उक्त चलचित्र सकिएपछी घर जाने क्रममा वेपत्ता भएका हुन्  । विस्तृत जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोला  । तस्वीर – मिलन तमु

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित