नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बडा दशैं तथा दीपावलिको अवसर पारेर यहिं अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन गरिएको थियो । उक्त चलचित्रलाई नेप्लिज इन्टरटेन्टमेन्टका तर्फबाट बिरेन खड्का र अनिल मल्लले बेलायतमा ल्याएका हुन् । सुन्नको लागि तल क्लिक गर्नुहोला,
फोटो- एभेरेष्ट गौतम