नेपालीमा एउटा भनाइ छ -जुन दाम्लो बाटे पनि पसेउटो त एउटै हुन्छ, त्यस्तै हाल भारतले गरेको नाकाबन्दीलाई अघोषित, घोषित जे भने पनि नेपालले पाउँदै आएको सुविधालाई अबरोध खडा गरी नाका बन्द गर्नुलाई घोषित तथा स्पष्ट नाकाबन्दी नै भन्दा पनि कुनै फरक नपर्ला । भारत रिसाउला भनेर नेपालले कायरतापन देखाउँदै अघिषित नाकाबन्दीको रुपमा लिन खोज्नु र भारतले पनि अन्तर्राष्ट्रिय नजरमा छारो हाल्ने प्रयासस्वरूप सुरक्षाको बहाना गर्नुलार्इ भने अर्कै पाटोको रुपमा लिन सकिन्छ । बिस्तृत जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोला |