प्रेमिकाको समर्पणमा दीप गीरीको ‘आभारी छु’ गजल सार्वजनिक

लन्डन । ‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमीकाप्रति समर्पित गर्दै  गीतकार दीप गिरीको एउटा नयाँ गजल ‘आभारी छु’ सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको यस गीतमा गायक आनन्द कार्कीले आवाज रहेको छ भने चांद सिंहले एरेन्ज गरेका छन् ।

मोहन कुमार झिल्लुको  छयांकन रहेको श्रव्यदृश्यमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ । हाल बेलायतमा बस्दै आएका गिरीले यस अघि पनि सुन केशरी, फुटेको ऐना, मौका नै दिएनौ, चारै दिशा, मन खाने माया, रातकी रानी’ लगायतका आधा दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् ।

आनन्द कार्कीको अफिसियल युट्युब च्च्यानलमार्फत सार्वजनिक ‘आभारी छु’ बोलको गजललाई सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन गीतकार गीरीले आग्रह गरेका छन् ।

‘आभारी छु’ बोलको गजल हेर्नुहोस् !

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित