एनआरएनएमा आर्थिक पारदर्शिताः अन्तरक्रियाको आयोजना हुदैं

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको आर्थिक पारदर्शिता, सकुशल आर्थिक व्यवस्थापन र आर्थिक संकलन बिषयक एक दिने अन्तरक्रिय कार्यक्रममा आयोजना गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीको आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रममा संघका उपाध्यक्ष डा. हेम राज शर्मा विषेश कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

एकेडेमीका संयोजक डा. नवराज रोस्याराका अनुसार सो सम्मेलनमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मोटिभेस्नल स्पीच दिने छन् ।

आगामी आइतवार, सेप्टेम्बर ११ तारिख जुम मार्फत आयोजना हुने अन्तरक्रिया कार्यक्रममा संघका वर्तमान अध्यक्षहरु, महासचिवहरु तथा कोषाध्यक्षहरु लगायत संघका राष्ट्रिय समन्वय समितिहरूको सहभागिता रहने छ ।

डा. रोस्याराले सोही क्रममा आर्थिक पारदर्शिताका विषयमा समेत तालिम समेत दिइने हुदाँ विश्वभरि छरिएका सवै नेपालीहरूका लागि सो कार्यक्रम लाभदायक हुने बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित