संचारकर्मी तामाङको सृजना ‘मृत्यु’ सार्वजनिक

लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका जय तामाङको शब्द रहेको ‘मृत्यु’ बोल रहेको भजनको म्यूजिक भिडियो सार्वाजनिक भएको छ  । संचारकर्मी समेत रहेका तामांगको उक्त गीतमा जन्म मृत्यु  निश्चित भएको र यसलाई टार्ने नसकिने भएकोले सबैले स्वीकार्नुपर्ने भाव व्यक्त गरिएको छ ।

केशव भावुकको स्वर तथा संगीत रहेको यस गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । रेकर्डिङ स्टुडियो भर्सनमा छायांकन गरिएको यस भिडियोलाई मिराज अर्यालको सम्पादन तथा छायांकन रहेको छ ।

भिडियोमा गीतको  अंग्रेजी भाषामा सबटाइटलसमेत राखिएको छ ।  भिडियोमा गायक भावुकका साथमा अन्य संगीत्कर्मिहरुलाई देख्न सकिनेछ ।

‘मृत्यु’ बोलको भिडियो यस्तो रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित