लन्डन, मानव जीवनमा धन सम्पतीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ | तर धनसम्पति मात्र पनि सबै कुरा होइन भन्ने बुझ्न पनि त्यत्तिकै जरुरि हुन्छ | मानव जीवनलाई धन र मन दुवैको आवश्यकता पर्दछ | कतिपयसंग प्रशस्त धन सम्पति हुन्छ तर उनीहरुमा आत्मियता र मानवीयता छैन भने त्यो धनले क्षेणिक आनन्द त दिन सक्ला तर दिर्घकालिन आनन्द पाउन भने समाज र गरिव दुखीको सेवा गरेर देखाउनु पनि आवश्यक हुन्छ | तर धन नभए पनि मन भयो भने मानिसले गर्न सक्छ भन्ने बेलायतमा बस्दै आएकी ईशा गुरुंगले प्रमाणित गरेकिछन | सुन्नको लागि तल क्लिक गर्नुहोला –