निर्मलाले ल्याइन ‘रिसको भोरी’ बोलको लोक भाका

लोक तथा दोहोरी गायिका निर्मला थापा मगरको ‘रिसको भोरी’ बोलको लोक भाका सार्वजनिक भएको छ । निर्मला थापा मगर र गणेश अधिकारीको स्वर रहेको यस गीतको शब्द रचना गायक गणेश अधिकारीको रहेको छ  ।

यस  गीतको म्यूजिक भिडियो  गायिका निर्मला थापा मगरको आफै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्यूजिक  भिडियोमा बबिन सिंह ठकुरी, सम्प्रिया खड्का, वर्षा लम्साल र प्रकाश दुराको जोडदार अभिनय रहेको छ  ।

स्मृति तिमल्सिना ‘गुरुआमा’  को निर्देशन  तथा सुरेश श्रेष्ठको छयांकन रहेको यस  गीतको म्यूजिक भिडियोको सम्पादन शिव पौडेलले गरेका हुन्  ।

म्यूजिक भिडियो हेर्नुहोस् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित