एनआरएनए जाम्बियाको अध्यक्षमा बस्नेत निर्विरोध

 

लुसाका, जाम्बिया । गैरआवासीय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समिती जाम्बियाको अध्यक्षमा पोषण राज बस्नेत सर्बसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचन पर्यवेक्षक एवम्  सङ्घका संरक्षक बिदुर खनालका अनुसार उपाध्यक्षमा रोजनराज घिमिरे , महासचिवमा भिमबहादुर बम चयन भएका छन् ।

यसैगरी  सचिवमा महेश्वर कुमार ठाकुर , कोषाध्यक्षमा दीपक सिंह , युवा संयोजकमा बिवेक प्रताप सिंह , महिला संयोजकमा दीपा भण्डारी र सदस्यहरूमा मनिषा मुल्मी, रवीलाल पाण्डे , नीम बलायर , हेमाङ्ग लामा र ईश्वर भुषाल निर्वाचित भएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित