दक्षिण अफ्रिका एनआरएनएमा पुनः डा. भट्टराई

दक्षिण अफ्रिका । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई पुनः  सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

त्यसै गरि महासचिव डा. अभय कार्की , कोषाध्यक्ष डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन भएका छन्।

त्यस्तै डा. गोपाल ज्ञवाली सल्लाहकारमा चयन भएका छन् भने  अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा. भट्टराईले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित