मादागास्कर एनआरएनएको अध्यक्षमा दानबहादुर थापा निर्विरोध

मदागास्कार , अफ्रिका । गैरआवासीय नेपाली सङ्घ मादागास्कर राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दान बहादुर थापा निर्बिरोध चयन भएका छन ।

कार्यसमितिको उपाध्यक्षमा सुबाश आले मगर र आङ्ग गेल्जी शेर्पा , महा सचिवमा पेम्बा शेर्पा , सचिवमा मन कुमार घर्ती मगर , कोषाध्यक्षमा भरत राज आचार्य , सहकोषाध्यक्षमा गुरुङ्ग दमाई , युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित भएका छन् ।

त्यसै गरि बरिष्ठ सल्लाहाकारमा शिव राज कंडेल , रमेश राई र चन्द्र बहादुर खड्का रहेका छन् । कार्य समितिको सदस्यहरुमा राम कुमार राई, मार्क गुरुङ्ग, कर्ण शेर राई, बिर बहादुर मगर, पूर्ण बहादुर खड्का, तेज बहादुर कार्की , चन्द्र बहादुर खड्का , धन राज सावा लिम्बु , बुलन गुरुङ्ग निर्वाचित भएका छन् ।

संघको बर्षिक साधारणसभाको अनुगमनकर्ता पुर्व अध्यक्ष शिव राज कंडेल थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित