एनआरएनए महासचिवमा गौरीराज जोशीले उम्मेदवारी दिने

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा अमेरिकाबाट गौरीराज जोशीले उम्मेदवारी दिने भएका छन्। जोशीले आइतवार अमेरिकाबाट संचालित डिसी नेपाल डट कमलाई अन्तरवार्ता दिनेक्रममा आगामी अक्टोवरमा हुने संघको महाअधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले गैरआवासीय नेपाली संघको अभियान थप योगदान दिने उदेश्यले आगामी महाअधिवेशनमा महासचिवमा उम्मेदवारी दिन लागेको बताए । संघको सचिव समेत रहेका जोशीले संस्थालाई थप गतिशील बनाउन भन्दै महासचिवमा पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले अमेरिका क्षेत्रीय संयोजकको समेत जिम्मेवारी सफता पूर्वक पुरा गरेका छन् ।

सफल व्यवसायीको रूपमा समेत आफ्नो पहिचान बनाएका जोशी निकै सरल र भद्र व्यक्तिको रुपमा गैरआवासीय नेपालीहरुबीच चर्चित छन् । सोही कार्यक्रममा संघको गत निर्वाचनमा उपाअध्यक्ष पदमा पराजित डा. केशव पौडेलले महासचिव पदमा रहेर काम गर्ने इच्छा रहेको बताए । उनले साथीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित