गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक

लन्डन । बेलायतमा बस्दै आएका गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक कार्कीलाई गायिका बेनिशा पौडेलले साथ् दिएकी छन् । गीतमा शब्द संगीत दिपक शर्माको  रहेको छ भने नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।

गीतको म्यूजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनय हेर्न सकिनेछ । म्यूजिक  भिडियोलाई गायक कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्  ।  यसअघि पनि उनले लोकप्रिय संगीतकार, गायिका तथा गीतकारहरुसंग काम गरिसकेका छन् ।

सन् २००६ मा कृष्णहरि बराल तथा नरेन्द्रराज प्रसाईंको रचना र स्व. रत्न बहादुर खड्गीको एकल संगीतमा ‘आविष्कार’ नामक एल्बम निकालिसकेका छन् । २००९ मा न्हूँ बज्राचार्यको रचनामा देशभक्ति गीत ‘मेरो लास जलोस बागमतिमा’ र  रमासिंहको रचनामा ‘यो जीन्दगी’ पनि कार्कीका लोकप्रिय गीत अन्तर्गत पर्दछन् ।

चाडै नै  उनको अर्को गीत  एउटा गीत पनि सार्वजनिक  हुँदैछ, जसको अडियो रेकर्ड भैसकेको छ । उक्त गीतको म्यूजिक भिडियोको छायांकन भने लन्डनमा नै तयार गर्ने सोच रहेको गायक कार्कीले नेपाली लिंकलाई बताए ।

सुनै सुनको तिलहरी म्यूजिक भिडियो:

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित