एनआरएनए मोबाइल ब्लड बैंकलाई उद्योगपति रुपारेलियाद्वारा सहयोग

नाइजेरिया । गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका उद्योगपति डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गरेको एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन ।

उधोगपती रुपारेलिया पुर्वी अफ्रिकाकै सबै भन्दा धनी व्यक्ति हुन् भने नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ बाणिज्यदूत समेत हुन् ।

यसअघि पनि एनआरएनएले आधुनिक सुबिधा सम्पन्न घुम्ती ब्लड बैंक बस रक्त संकलनमा सहयोग पुर्याउने उद्देस्यले चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ ।

अबको दोश्रो बस सुदुर पश्चिम प्रदेशका लागि कैलाली रेडक्रस , धनगढीलाइ हस्तान्तरण गर्ने योजना बनाएको छ ।

कर छुटसहितकरिब ६१ लाख खरिद मुल्य पर्ने उक्त दोश्रो बसको लागि हालसम्म विश्वभरका एनआरएनएले सहयोग संकलन जुटाइरहेका छन् ।

हालसम्म बीस लाख भन्दा बढीको सहयोग प्रतिबद्धता जुटी सकेको छ र सहयोग संकलन अभियान तीव्र रुपमा संचालन भइरहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित