एनआरएनए केन्याद्वारा नैरोवी विमानस्थललाई मास्क सहयोग

नैरोबी, केन्या । गैरआवासीय नेपाली सङ्घ  केन्याको तर्फबाट केन्याटा अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई दश हजार थान मास्क सहयोग स्वरूप हस्तान्तरण गरिएको छ ।

सस्थापक अध्यक्ष कुल बहादुर कार्की को नेतृत्वमा अध्यागमन विभाग केन्याकी उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई गैरआवासीय  नेपाली संघ केन्याको तर्फ बाट दस हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ केन्याका महासचिव टीका धिताल , पूर्व आइसीसी सदस्य यादब काफ्ले, पूर्व अध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मी सहभागी थिए ।

केन्यामा रहेका नेपालीहरुबाट सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्या लाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरे । संघका तर्फबाट सस्थापक अध्यक्ष कुलबहादुर कार्कीले मास्क किन्न सहयोग पुर्याउने  सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै भविष्यमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे ।

नैरोबी, केन्या । गैरआवासीय नेपाली सङ्घ  केन्याको तर्फबाट केन्याटा अन्तरराष्ट्रिय विमान स्थलका अध्यागमन विभागलाई दश हजार थान मास्क वितरण गरिएको छ ।

सस्थापक अध्यक्ष कुल बहादुर कार्की को नेतृत्वमा अध्यागमन विभाग केन्याकी उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई गैरआवासीय  नेपाली संघ केन्याको तर्फ बाट दस हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ केन्याका महासचिव टीका धिताल , पूर्व आइसीसी सदस्य यादब काफ्ले, पूर्व अध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मी सहभागी थिए ।

केन्यामा रहेका नेपालीहरुबाट सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्या लाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरे । संघका तर्फबाट सस्थापक अध्यक्ष कुलबहादुर कार्कीले मास्क किन्न सहयोग पुर्याउने  सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै भविष्यमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित