दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ भिडियो सार्वजनिक

काठमाडौं । कलाकार दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ गितको म्यूजिक  भिडियो सार्वजनिक भएको छ । जीवन श्रेष्ठको लय शब्द  रहेको यस गीतमा जीवन श्रेष्ठ, करुण गन्धर्व र  सविता रेस्मी मगरको स्वर रहेको छ ।

गीतको संगीत संयोजन खड्ग गन्धर्वले गरेका छन्  । वर्ल्ड कभरेज मिडिया लिमिटेडद्वारा उत्पादन यस म्यूजिक भिडियोलाई  अरिना इन्टरटेन्टमेन्टको  युट्युव च्यालन मार्फत सोमवार सार्वजनिक गरिएको हो  ।

लोकेश भाटको सम्पादनमा रहेको गीतको भिडियो छायांकन बासु न्यौपानेले गरेका छन्  ।  पारिवारिक कथामा आधारित म्युजिक भिडियोको निर्माता मिन रेस्मी मगर हुन् ।

पछिल्लो समयमा नेपालमा प्राय: घट्ने गरेको घटनालाई  भिडियो मार्फत देखाउन खोजिएको छ । श्रीमान विदेश गएपछि श्रीमतीले गर्ने हर्कतलाई गीत मार्फत सन्देश दिन खोजिएको छ ।

भिडियोमा हेर्नुस् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित