लन्डन । बेलायत युरोपियन युनियनबाट अलग (ब्रेक्जिट) भएको ११ महिनापछि ईयू बेलायतबीच व्यापार सम्झौता टुंगो लागेको छ । बेलायतको ईयूसँग भावी सम्बन्ध कस्तो हुने भन्नेबारे निकै लामो समयदेखि जारी विवाद गत बिहीबारबाट अन्त्य भएको हो ।
बिहीबार गरिएको उक्त सम्झौतापत्र पूर्ण रुमा सार्वजनिक गरिएको थिएन । इयूबाट बेलायत अलग हुन पांच दिन बाँकी रहंदा बेलायतले इयूसंग गरेको सम्झौता पत्र सार्वजनिक गरिएको छ । आज बक्सिंग डे को दिन दुवै पक्षले एक हजार २४६ पृष्ठ लामो सम्झौतापत्र सार्वजनिक गरेका हुन् ।
दुवै पक्षबीच भएको सम्झौतापत्र यसप्रकार रहेको छ ।
brexit