नेपाली जनसंपर्क समिति वेल्जियमको दोस्रो अधिवेशन सम्बन्धि ध्यानाकर्षण

बेल्जियम । नेपाली जनसम्पर्क बेल्जियमले आउँदो डिसेम्बर  २८ मा हुने दोस्रो अधिवेशन सम्बन्धि सामाजिक संजाल मार्फत  ‘अधिवेशन बहिस्कार’ शिर्षकप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त विषयलाई लिएर नेपाली जनसम्पर्क समिति बेल्जियमलाई समेत मुछिएको हुँदा सो ध्यानाकर्षण गराइएको समितिले जनाएको छ  ।

केन्द्रीय कार्यसमितिको निर्णय अनुसार गठित पाँचौं  अधिवेशन मुल तयारी समितिको बैठकले नेपाली काँग्रेस जनसम्पर्क समन्यव समिती यूरोपको अधिवेशनको लागी आफ्नो तर्फबाट केन्द्रिय प्रतिनिधिको नामावली समेत विधान बमोजिम सिफारिस गर्न गैरहेको छ ।

सस्थाका संयोजक  सीता सापकोटामाथी नेपाली काँग्रेस केन्द्रिय अनुसाशन  समितिमा अनुसाशनको कारवाहीका लागी माग भएको र  लिखित स्पष्टिकरण उपर अनुसासन समितिले  कुनै निर्णय नगरेको सन्धर्भमा सस्थाको विषयमा सीता सापकोटाको नामबाट प्रकासित हुने कुनै पनि धारणा आधिकारीक नहुने समेत समितिको वैठकले सर्बसम्मत पारित गरिएको हुदाँ सम्बन्धित सबैलाई सोही अनुसार जानकारी गराउन समितिले अनुरोध गरेको छ ।

नेपाली जनसम्पर्क समिति वेल्जियमको चौथो अधिवेशनवाट निर्वाचित  महामन्त्रीको रुपमा प्रयोग गर्दै आएको समितिको आधिकारीक फेसबुक  हालसम्म अधिवेशन आयोजक समितिको उपसंयोजकको रुपमा सन्चालन गरेको सबैमा सूचित गर्दै नेपाली जनसंपर्क समिति वेल्जियम नामको फेसबूक मार्फत आउने सबै सूचना र कार्यक्रमहरु नेपाली जनसम्पर्क समिति वेल्जियमका आधिकारीक भएको र हुने सबैमा जानकारी गराएको छ ।

सुभास गुरुङ

सह संयोजक पाचौ अधिवेशन तयारी समिति

नेपाली जनसम्पर्क समिति वेल्जियम एवम् सम्पुर्ण परिवार

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित