राजारानीको प्रेमकथामा आधारित प्रमोद खरेलको ‘पटक पटक’ शुक्रबार आउंदै

लन्डन । यहि आउँदो शुक्रबार प्रमोद खरेलको स्वरमा सजिएको  ‘पटक पटक’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने नारायण  कंडेलको शब्द रहेको छ ।गीतको  म्यूजिक  भिडियोमा नायक आर्यान सिग्देल र रियाषा दाहालको जोडदार अभिनय रहेको छ । म्यूजिक भिडियोलाई  पृथक शैलीमा प्रस्तुत गर्न खोजिएको संगीतकार शिखर सन्तोषले बताएका छन् ।

खासगरी नेपालको पहिलाको बाइसे र चौबिसे राज्यलाई आधार मानेर तेस्ता राज्यमा राज्य गर्ने राजारानीको प्रेम कथालाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको छ । राजारानीबीच  कसरि प्रेम सम्बन्ध कायम हुन् पुग्छ भन्ने  प्रेम कथालाई आर्यान र  रियाषा को अभिनयमा देख्न सकिनेछ । यस गीतको म्यूजिक भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेक छन् ।

यस गीतको म्यूजिक भिडियोलाई  मायालु इन्टरटेनमेन्टस्ले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित