नेपाली दूतावास लण्डनको जरुरि सूचना

Image190915165624.pdfनेपाल सरकार (मन्त्रिपरिषद ) को निर्णय अनुसार सार्वभौमसत्ता संविधानबाट नेपालको सविधान,२०७२ जारी हुने ऐतिहासिक अवसरलाई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालि जनताले हर्षोल्लासका साथ् रास्ट्रिय उत्सवका रुपमा खुसियाली अपनाउन २०७२ असोज ३ गते आइतवार र असोज ४ गते सोमवारका दिन सार्वजनिक विदा दिने निर्णय भय बमोजिम असोज ४ गते ( २१ सेप्टेम्बर, २०१५ ) का दिन नेपाली राजदूतावास, लन्डन वन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएकोछ । उक्त दुवै दिन साँझ दीपावली समेत गरिने व्यहोरा जानकारी गराइन्छ । साथै यस राजदूतावास सबैलाई असोज ३ र ४ गते ( सेप्टेम्बर २० र २१ ) साँझ आ-आफ्नो घरमा दीपावली गरि जारि संविधानको ऐतिहासिक उत्सवमा सहभागी भइ खुसियाली मनाउन समेत अनुरोध छ ।

नेपाली राजदूतावास, लन्डन

सुन्नको लागि तल क्लिक गर्नुहोला,

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित