नाजिर हुसेन र उषा उप्रेतीको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक

लन्डन । नेपालीहरुको दोस्रो महान चाड दीपावलीको अवसर पारेर ‘जवानी ताजा ताजा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक यम बराल र गायिका उर्मिला लामगाड़ेले आवाज दिएका छन्  ।

आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको यस गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ । यस गीतको म्यूजिक भिडियोमा अभिनेता नाजिर हुसेन र उषा उप्रेतीको अभिनय रहेको छ ।

सुदिप बरालको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन रहेको यस म्यूजिक भिडियोमा दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ । गाउँघर तथा ग्रामिण परिवेशमा छायांकन गरिएको यो म्यूजिक भिडियो निकै रोमान्टिक र आकर्षक रहेको छ ।

‘जवानी ताजा ताजा’ को म्यूजिक भिडियो हेर्नुहोस ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित