नागरीकता र नेपालको सम्पत्ती विषयमा एनआरएन यूकेद्वारा अन्तरक्रिया गरिंदै

लण्डन । नागरीकताको निरन्तरता र नेपालमा रहेको सम्पत्तीको सुरक्षाका बारे गैरआवासीय नेपाली संघ युकेले विषेश अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न भएको छ ।
बिगत लामो समय देखी हामी र भावी पुस्तालाई समेत परोक्ष असर पर्ने नेपाली नागरीकताको निरन्तरता र नेपालमा रहेको सम्पत्तीको सुरक्षाको लागी संघले अन्तरक्रिया कार्यक्रमका आयोजना गर्न लागको जनाएको छ ।
संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार शनिवार दिउँसो २ बजे जुम मार्फत आयोजना हुने कार्यक्रममा निर्वाचित संघिय सांसद माननीय कृष्णभक्त पोख्रेलको प्रमुख प्रस्तुती रहने छ ।
संघले पूर्ब गोर्खाजहरुको समानताको लडाईमा पूर्ण ऐक्यबद्धता सहित सहकार्य गर्ने नीति लिएको जनाएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामा, महासचिव डा. हेम राज शर्मा, एनआरएनए भूपु गोर्खा समितिका संयोजक चन्द्र गुरुगं लगायतले आआफ्ना धारणाहरु राख्ने भएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित