नेपालीहरुको महान पर्व वडा दशैँ तथा दिपावाली २०७७ को सुखद उपलक्ष्यमा सम्पूर्ण क्षेत्रीबन्धु लगायत स्वदेश तथा विदेशमा रहनुहुने समस्त दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य दिर्घायु एवं सफाल्ताको प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
यज्ञ क्षेत्री
अध्यक्ष, क्षेत्री समाज यूके