विक्रम संबत २०७७ सालको विजया दशमी तथा दिपावलीको सुखद उपलक्ष्यमा सम्पूर्ण स्रोता, पाठक, शुभचिन्तक लगायत स्वदेश तथा विदेशमा बस्नुहुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दिर्घायु अनि सफलताको साथै विगतमा अधुरा रहेका सम्पूर्ण इच्छा आकाँक्षाहरु पूरा हुन्, तपाईं सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
नरेन्द्र बस्नेत
गोर्खा अनलाइन रेडियो तथा गोर्खा रेडियो डट कम परिवार