बेलायतको हकिन्ज र गुल्मीको रेसुंगा नगरबीच भगिनी सम्बन्ध
बेलायतको हकिन्ज र गुल्मीको रेसुंगा नगरबीच भगिनी सम्बन्ध
त्यसअवसरमा हकिन्ज नगर परिषद्का प्रमुख मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत् दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।उनले रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणा दिए ।
तपाईको प्रतिक्रिया







