प्रभु गुरुङ र सृजनाको म्यूजिक भिडियो‘पोखरेली तमुस्यो’ सार्वजनिक

लन्डन । टम्पशेर राई र सुनिता थेगिमको स्वरमा सजिएको ‘पोखरेली तमुस्यो’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । राम प्रसाद गुरुङको शब्द सृजना रहेको यस गीतमा टम्पशेर राईको संगीत छ ।

पुप्रण प्रोडक्सन (राम र अरुणा गुरुङ) को प्रस्तुति रहेको यस गीतको म्यूजिक भिडियोमा सन् २०१७ की मिस यूके सिर्जना गुरुङ र निर्देशक तथा कोरोयोग्राफर प्रभु गुरुङको अभिनय छ ।

लन्डनस्थित नर्थला फिल्ड र भर्जिनिया वाटरमा छायांकन गरिएको म्यूजिक भिडियोमा नेपालकै जस्तो रमणीय दृश्य देख्न सकिनेछ । सुमन श्रेष्ठ र अनुराग श्रेष्ठको छायांकनमा तयार उक्त भिडियो निर्देशन तथा कोरोयोग्राफी प्रभु गुरुङको छ ।

त्यस्तै मेकअपमा पुष्पा गुरुङ र भिडियो सम्पादनमा सुशील गुरुङको भूमिका छ ।

‘पोखरेली तमुस्यो’ म्यूजिक भिडियो हेर्नुहोस् ।

#पोखरेली तमुस्यो#

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित