एनआरएनए अमेरिकाज क्षेत्रीय बैठक: युवा तथा दोश्रो पुस्ताको फोरमबारे

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक सेप्टेम्बर ४, ५ र ६, २०२० मा हुने भएको छ। क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा हुने बैठकको आयोजक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडा रहेको छ।

सो बैठकका विभिन्न फोरमहरु मध्य दोश्रो दिन युवा तथा दोश्रो पुस्ताको लागि  युवा आवाज (Youth Voice) नामको फोरम रहेको छ। कार्यक्रम सेप्टेम्बर ५ का दिन बेलुकी ७:३० बजे देखि ९:३० बजे (Eeastern Standard Time-EST) सम्म (नेपालको समय सेप्टेम्बर ६, २०२० बिहान ५:१५ देखि ७:१५ सम्म) आयोजना हुँदैछ।

बिभिन्न देशमा रहेका नेपाली युवाहरु को आवाज समेटेर सन्चालन गर्न लागिएको सो भर्चुअल कार्यक्रममा उपस्थित भइदिनु हुनका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। उपस्थित हुनको लागि जुम लिकं पछि सार्वजनिक गरिनेछ।

बिमला सापकोटा

कार्यक्रम संयोजक तथा क्षेत्रीय युवा संयोजक

गैरआवासीय नेपाली संघ, अमेरिकाज

सेप्टेम्बर २, २०२०

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित