एनआरएनएद्वारा संचालित ‘प्रवासी प्रवाह’ को दशौँ शृंखलामा साहित्यकार शैलेन्द्र साकार


लन्डन  । गैर आवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिद्वारा संचालन गरिंदै आएको अनलाइन कार्यक्रम ” प्रवासी प्रवाह ” को दशौ शृङ्खला यहि १९ जुलाई ( श्रावण ४ ) आईतबारका दिन हुने भएको छ ।

नेपाली समयअनुसार बेलुका ८ बजे कार्यक्रमको तय गरिएको भाषा ,साहित्य,संस्कृति तथा सम्पदा समितीका अध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार  उक्त  कार्यक्रममा  हरि अधिकारी-अमेरिका, गोपाल पौड्याल – बेलायत, अनुराधा पौडेल- फ्रान्स, सुशील अर्याल – कोरिया, भगवती बस्नेत – नेपाल  लगायतका श्रष्टाहरुको  सहभागिता रहने छ ।

गैरआवासीय नेपाली संघको भाषा, साहित्य, सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले गत मे १७ तारिख देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम ” प्रवासी प्रवाह ” संचालन गर्दै आएको हो ।

कार्यक्रमको सन्चाल जुम प्रविधिको माध्यमबाट संचालन हुँदै आएको छ  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित