नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघो, थप १ सय १६ जना संक्रमित

काठमाडौ । नेपालमा गएको चौबीस घण्टामा कोरोना भाइरसका कारण थप १ सय १६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिंग मार्फत जानकारी दिएका छन् ।

योसंगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने कूल संख्या सङ्ख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ४ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७ सय १६ जना र आइसोलेसनमा ६ हजार ६ सय ९५ जना रहेका छन् । जसमध्ये निको भएर घर फर्किनेको संख्या १० हजार ३ सय २८ पुगेको ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३८ जनाको ज्यान गैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित