माण्डवी त्रिपाठीको तीज गीत ‘लरक्कै जोवान’

लन्डन । विशेष गरि हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा कोरोनाको महामारीका बावजुद पनि तीजका गीतहरु बजारमा निस्कन थालेका छन्  ।  गायिका माण्डवी त्रिपाठीको स्वरमा सजिएको ‘लरक्कै जोवान’ बोलको तीजको गीत सार्वजनिक भएको छ ।

यस गीतमा कारण न्यौपानेको शब्द तथा बिपिन आचार्यको  एरेन्ज तथा  संगीत रहेको छ । पछिल्लो समयमा निकै व्यस्त रहँदै आएकी मोडेल अन्जली अधिकारीको अभिनय रहेको यस गीतको भिडियोको निर्देशन शंकर बिसीको रहेको छ । यसैगरी दुर्गा पौडेलको छायांकन तथा  नबिन घर्ति मगरको सम्पादन रहेको छ ।

‘लरक्कै जोवान’ गीतको भिडियो हेर्नुहोस ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित