कला लम्सालको तीज धमाका ‘ऐना हेरी हेरी’

लन्डन । हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा तीजका गीतहरु सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका कला लम्सालले पनि गत वर्षको तीज गीत ‘पातली’ लाई निरन्तरता दिंदै ‘ऐना हेरी हेरी’ बोलको पातली – २ तीज गीत सार्वजनिक गरेकीछन ।

गतवर्षको ‘पातली’ निकै लोकप्रिय बनेकोले यसपाली पनि तेसैलाई निरन्तरता दिंदै तीजको कोसेली ‘पातली – २’ सार्वजनिक गरेको गायिका कला लम्सालले बताएकी छन । शिव हमालको लय शब्द रहेको यस गीतको संगीत संयोजन कृष्ण बि.क (भान्जा ) ले गरेका छन् ।

भिडियोमा गायिका कला लम्साल र दिपासा बिसीको जोडदार अभिनय रहेको छ । भिडियोलाई रमणीय स्थल पोखराको लेकसाइड सेरोफेरोमा छायांकन गरिएको छ । यस गीतलाई गायिका कलाले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

‘ऐना हेरी हेरी’ पातली -२ को भिडियो हेर्नुहोस ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित