टिकटक को बिकल्पमा आयो ‘चिगारी’, ७२ घन्टामा ५ लाख डाउनलोड

लन्डन । पछिल्लो समयमा निकै लोकप्रिय बन्न सफल शर्ट भिडियो एप ‘टिकटक’ लाई भारत सरकारले प्रतिबन्ध लगाएसंगै भारतमा निर्मित ‘चिंगारी’ एपले अहिले उत्तिकै चर्चा कमाएको छ ।

‘चिंगारी’ को एप अहिले एप स्टोर तथा प्ले स्टोरको टप फ्री मध्यको सर्वाधिक डाउनलोड गरिने एप अन्तर्गत पर्दछ ।

गएको दश दिनमा तीस लाख भन्दा बढीले सो एप डाउनलोड गरेका छन् । पछिल्लो ७२ घन्टामा मात्र ‘चिंगारी’ पाँच लाखले डाउनलोड गरेका छन् ।

उक्त एप अंग्रेजी, हिन्दी, बंगला,मराठी,कन्नाडा, पन्जाबी,मालायालम, तामिल र तेलगु लगायतका भाषामा उपलब्ध छ । चीनमा बनेका ५९ वटा एपलाई भारत सरकारले प्रतिबन्ध लगाएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित