नेपालमा कोरोना संक्रमण बाट थप एकको मृत्यु, १४ हजार भन्दा बढी संक्रमित

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट  म्र्त्यु हुनेको संख्या ३० पुगेको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषमा कोरोनाका संक्रमण  भएको पुष्टि भएको छ ।

मृत्यु पश्चात लिइएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि थप एकजना मृतक संख्या बढेको हो ।

अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका गरिएको र उनि मधुमेहको बिरामी भएको प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८२ जना कोरोना सङ्क्रमित थपिएसंगै संक्रमित हुनेको कूल संख्या ४६ पुगेको हो ।

जसमध्ये १ सय १७ महिला र ३ सय ७५ पुरुष रहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज बुधबारको प्रेस ब्रिफिंगमा जानकारी दिएका हुन् ।

यसैगरि देशभरमा ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ र आइसोलेसनमा ९ हजार ३ सय ६० जना रहेको पनि प्रवक्ताले बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित