बङ्गलादेशका रक्षा सचिवको कोरोना सङ्क्रमणबाट मृत्यु

कोरोनाभाइरस संक्रमणबाट बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसिन चौधरी को मृत्यु भएको छ ।

सोमबार स्थानीय समय अनुसार विहान ९.३० बजे  उनको मृत्यु भएको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ । ढाकाको कम्बाइन्ड मिलिटरी हस्पिटलमा उनको उपचारका क्रममा निधन भएको हो ।

गत मे २६ मा अस्पताल भर्ना भएका चौधरीमा जुन ६ मा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनलाई जुन १८ मा इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा भर्ना गरिएको थियो ।

बङ्गलादेशमा एक लाख ४१ हजार भन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित छन् । एक हजार ७ सय ८३ जनाको मृत्यु भैसकेको वर्ल्डओमिटरले जानकारी दिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित