रुकुम हत्याको सम्झनामा ‘जान्छु माया भेरी तरेर’ सार्वजनिक

जीवन के गाउँले

लन्डन । रुकुम नरसंहारमा दलित भएका कारण हत्या गरिएका नवराज विक लगायत ६ जनाको सम्झनामा ‘जान्छु माया भेरी तरेर’ बोलको गीत सार्वजनिक भएको छ । एमएनटीभी अष्ट्रेलियाको प्रस्तुतिमा निर्मित उक्त गीत दिवसजंग शाहको शब्द  तथा संगीत संयोजन जगदिपसिंह खातिले गरेका छन।

उक्त गीतको म्युजिक भिडियोको निर्देशन जीवन रसाईलीले गरेका हुन् । भिडियो निर्माणमा ग्रेस ईन्टरनेशनल र काठमाडौं कटेजले साथ दिएका छन् । अष्ट्रेलिया स्थित मेलबर्न शहरलाई पृष्ठभूमिमा राखेर गाइएको गीतमा नवराजको भावनालाई समेट्दै भनिएको छ, कालो रगत अर्को जन्म रातो भैदिओस् ।

विकका पृष्ठभूमिमा धेरै गीत बजार आएता पनि यस गीत अलि छुट्टै र मार्मिक भएको निर्देशक रसाईलीको दाबी छ।

पूरै गीत यहाँ भिडियोमा हेर्न सक्नुहुनेछ!

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित