कोरोनाका कारण सिंगारिएको त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौँ, जेठ १८ गते ।  कोरोना भाइरसका कारण भएको  लक्डाउनको  प्रत्यक्ष फाइदा  नेपालको एकमात्र अन्तरराष्ट्रिय  विमान्स्थल्लई पुगेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान कक्षमा व्यापक सुधार भएको छ ।
सरकारले नियमित अन्तर्राष्ट्रिय उडानको मिति नतोके पनि चार्टर्ड सेवामार्फत विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने तयारी गरेसँगै समाजिक दूरी कायम गरी यात्रुलाई आवतजावत गर्न मिल्ने गरी पूवार्धारमा व्यापक सुधार भएको छ ।  विदेशबाट नेपालीहरुलाई फिर्ता ल्याउने तयारी भैरहदा  विमानस्थल पनि पूर्ण रुपमा तयार भैसकेको छ  ।

नयाँ ढाँचामा त्रिभूवन अन्तरराष्ट्रिय  विमानस्थल फोटो सुजन गुरुङ

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित