बेलायतमा लकडाउन खुकुलो, ६ जनाको ग्रुपमा भेट्न सकिने

गोर्खा अनलाइन रेडियो

लन्डन । आगामी जुन १ तारिख बाट बेलायतमा जारी लकडाउनमा केहि सहजता अपनाइने भएको छ ।

गत मार्च २३ तारिखबाट सुरु भएको लक डाउन करिब नौ हप्ता बितिसकेको छ ।

प्राइभेट गार्डेन तथा आउटडोरमा दुई मिटरको दुरी कायम राख्दै बढीमा ६ जनासम्मको ग्रुपमा सोमबारदेखि भेटघाट गर्न सकिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

लकडाउनमा गरिएको सहजताका कारण लामो समयसम्म टाढिनुपरेका आफन्त तथा इष्टमित्रबिचमा भेटघाट गर्ने बाटो खुल्नेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित