‘लकडाउनको डोरी’ मा राजेश हमालदेखि कोमल ओलीसम्म

गोर्खा अनलाइन रेडियो

लन्डन । ‘तिमी बस्नु तिम्रै घरमा भइ लकडाउन, खुल्ला छैन भुन्टी तिम्लाई यो मुटुको टाउन’ कोरोना भाइरस (कोभीड १९) को माहामारीका कारण देश लकडाउन भएपनि नेपाली कलाकारको सांगीतिक सृजनालाई भने लकडाउनले खासै असर पारेन ।

लकडाउनको पीडामा बसेकाहरुको लागि गायक खुमन अधिकारी र प्रिती आलेको स्वर रहेको ‘लकडाउनको डोरी’ बोलको एउटा रमाइलो लोकदोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जनचेतनामूलक यस गीतको म्यूजिक भिडियोमा महानायक राजेश हमालदेखि लिएर थुप्रै राष्ट्रिय कलाकारहरुलाई देख्न सकिनेछ ।

माधव न्यौपानेको शब्द तथा गायक खुमन अधिकारीको संगीत रहेको यस गीतको संगीतसंयोजन कृष्ण बिके(भान्जा) ले गरेका हुन् । भिडियोमा राजेश हमाल, कोमल ओली, शंकर बिसी, शृष्टि खड्का, रमेशराज भट्टराई, माधव न्यौपाने, खुमन अधिकारी, प्रिती आले, अन्जली अधिकारी, देवी घर्ती, चन्द्र शर्मा, चक्र बम, कृष्ण बिके, टंक तिमिल्सिना, बिक्रम चौहान, रीना थापा, पुजन घिमिरे, साजन धामी, टीका जैसी, पनिशा पोखरेल, काजिश श्रेष्ठ, कृष्टी पुन श्रेष्ठ, सरिश्मा मगर, शोभा थापा र टेकराज अच्छामी लगायतले शंदेशमूलक प्रस्तुति दिएकाछन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित