बेलायतमा कोरोनाविरुद्ध खोपको परिक्षण यसै हप्ता गरिने

कोरोना भाइरस अपडेट
गोर्खा अनलाइन रेडियो
लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) विरुद्धको खोप बेलायतमा सम्भवत: आउँदो बिहीबारबाट मानव परिक्षण सुरु गरिने स्वास्थ्यमन्त्री ह्यानककले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका टोलीहरुले बिहीबारबाट सम्भावित खोपको परिक्षण सुरु गर्ने भएका छन् । यस सम्बन्धमा इम्पेरीयल कलेजले पनि राम्रो उपलब्धि गरिरहेको बताइएको छ । कोरोनाको संक्रमणबाट बेलायतमा १७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

रिसर्चको लागि दुवै संस्थालाई ४० मिलियन भन्दा बढी रकम छुट्टयाईएको छ । बाँकी अपडेट आउदैछ …..

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित