आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)


गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, महिला हक अधिकारको माग स्वरूप प्रारम्भिक आन्दोलनको सम्झनामा ८ मार्चलाई तथा महिला अधिकारको संघर्षको महत्वपूर्ण दिनको रुपमा मान्दै आएको पाइन्छ । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीहरुको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९११ देखि विश्वभरिका महिलाद्वारा नारी दिवस मनाउन थालेको हो । उक्त सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखेकी थिइन् ।

महिलाहरुको हक र अधिकारलाई सरक्ष्यण गर्ने उद्देश्यले स्थापन गरिएको १०८ वर्ष पुगिसक्दा पनि महिलाहरुले खासै उपलब्धि हात पार्न भने सकेका छैनन् । महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरु दिनप्रतिदिन बढ्दै गइराखेको छ ।

नारी दिवसका अवसर पारेर नेपालमा पनि विभिन्न प्रकारका नारी अधिकारहरुको नारा लगाएता पनि त्यस्ता नाराहरू सोही दिनमा मात्र सीमित रहँदै आएका छन् । अरुलाई सुझाव दिने तर स्वयं आफूले त्यसको पालना नगर्ने परिपाटीले गर्दा नारी अधिकारको सही रुपमा कार्यान्वयन हुन् सकेको छैन । यसका लागि नारीहरुले मात्र नभई पुरुषहरुद्वारा पनि सहयोग र सहकार्य गर्नु जरुरी देखिन्छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित