‘खाएको विषले थला पर्नुभयो या नखाइकन विष लाग्यो त्यो दैवलाई थाह छ । हाम्रो आस्थाको धरोहर भने गर्लम्मै ढलेको छ । तपाईंले त खासै चिन्नुहुन्न होला मलाई, किनकि तपाईंलाई नेता बनाउँन दिलोज्यान दिने कसैलाई पनि तपाईंले सौहार्दता देखाएको इतिहास छैन । मानिसका आआफ्ना स्वभाव हुन्छन् तर न्यूनतम सहिष्णुता पनि तपाईंले देखाउनु भएन कहिल्यै, कसैलाई’ । बाँकी तलको भिडियोमा सुन्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=yTUSw785es8[/embedyt]
निरञ्जन सापकोटा





