Breaking News
Home > Blog > सुनको मूल्य ७८ हजार ८००, अहिलेसम्मकै उच्च

सुनको मूल्य ७८ हजार ८००, अहिलेसम्मकै उच्च

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७८ हजार ८०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि शुक्रबार सुनको मूल्य ७८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
रातोपाटी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1