स्काभेटर पल्टिदा सहचालक घाइते

बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका हुन् । सडक खन्ने क्रममा विहान ७ बजे बा १ क ८९६१ नम्बरको स्काभेटर दुर्घटना हुदा जैमिनी नगरपालिका वडा नम्बर ९ का १७ वर्षीय सह–चालक सागर मगर घाईते भएको बागलुङ जिल्ला प्रहरीले जनाएको छ ।
घाईते मगरलाई उपचारको लागि जिल्ला अस्पताल बागलुङ ल्याइएको प्रहरी जानकारी दिएको छ । प्रहरीका अनुसार घाईते थापाको अवस्था सामान्य रहेको छ । डोजर बाटोबाट अन्दाजी ३ सय मिटर तल पिडाल्ना खोलामा खसेको छ । चालक शिवरात्री मनाउन घर गएको बेला सहचालकले नै डोजर चलाएको प्रहरीले बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित